Class 12 Economics Model Question 2079
NEB-GRADE XII
2079 (2022)
Economics
Grade Increment (Supplementary) Examination
विद्यार्थीहरुले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।Candidates are required to give their
answers in their own words as far as practicable. The figures in the margin
indicate full marks.
Time: 3 hrs.
Full Marks : 75
सबै प्रश्को उत्तर दिनुहोस् । ( Attempt all the questions.)
(जति संक्षिप्त उत्तरात्मक प्रश्नहरु / Very Short answer questions)
समूह 'क' (Group 'A')
(११x१ = ११)
१.
पूँजीवादका कुनै दुईवटा विशेषताहरु लेख्नुहोस् । (Write any two features of
capitalism.)
२.
सीमान्त लागत बक्ररेखालाई रेखाचित्रमा देखाउनुहोस् । Show marginal cost curve in a
diagram.
३.
पूँजी बजारका कुनै दुई विशेषताहरु उल्लेख गर्नुहोस् । Mention any two features of capital
market.
४. प्रगतिशील कर प्रणाली अन्य कर प्रणालीभन्दा किन उपयुक्त छ ? कुनै दुई कारण दिनुहोस्। Why progressive tax system is
appropriate than other tax system ? Give any two reasons.
५.
मानव विकास सुचकाङ्क भनेको के हो ? What is human development
index ?
६.
विप्रेषण भनेको के हो ? (What is remittance ?)
७.
विकास प्रक्रियाका लागि योजना किन महत्वपूर्ण हुन्छ ? Why plan is necessary in the
development process ?
८.
वैदेशिक रोजगारीको कुनै दुई अवगुण लेख्नुहोस्
। Write any two demerits of
foreign employment.
९. द्वितीयक तथ्याङ्क भनेको के हो ? (What is secondary data ?)
१०. प्रमाप विचलन र मध्यक क्रमश: ७ र १४ छन् भने विचरण गुणाङ्क मापन गर्नुहोस् । Calculate cocfficient of variation if
Standard Deviation and Mean is 7 and 14 respectively.
११. यदि कुनै अर्थतन्त्रको चालु वर्षको मूल्य सुचकाङ्कको मान Po1= १५० छ भने यसले के कुरा इगित गर्दछ ? If the value of current year’s
price index number of an economy is 150 (P=150) what does it mean ?
समूह 'ख' (Group 'B')
(संक्षिप्त उत्तरात्मक प्रश्नहरु/ Short answer questions)
(८x५=४०)
१२. दुर्लभता र छनौट आर्थिक समस्याको जग हो । व्याख्या गर्नुहोस् । Scarcity and choice are the
foundation of economic problems. Explain.
अथवा (Or)
श्रम विभाजनका कुनै पाँचवटा फाइदाहरुको व्याख्या गर्नुहोस्। Explain any five advantates of
division of labour.
१३. अल्पकालीन कूल लागत भनेको के हो ? स्थिर र परिवर्तनशील लागतबीच भिन्नता देखाउनुहोस्। What is short run total cost ?
Differentiate between fixed cost and variable cost.
१४. तलको तालिका पूरा गरी औसत र सिमान्त आय वकहरु व्यत्पन्न गर्नहोस।
Complete the following table and also
derive AR and MR.
Quantity परिमाण |
Price मूल्य |
TR (Rs.) |
AR (Rs.) |
MR (Rs.) |
1 |
6 |
…. |
…. |
…. |
2 |
5 |
…. |
…. |
…. |
3 |
4 |
…. |
…. |
…. |
4 |
3 |
…. |
…. |
…. |
5 |
2 |
…. |
…. |
…. |
१५. ज्यालाको जीवन निर्वाह सिद्धान्तको व्याख्या गर्नुहोस्। Explain the subsistance theory
of wages.
१६. स्वतन्त्र व्यापारका कुनै पाँच फाइदाहरु वर्णन गर्नुहोस्। Describe any five advantages of
free trade.
१७. गरिबी भनेको के हो ? गरिबी र बेरोजगारी एक अर्कामा कसरी अन्तर्सम्बन्धित छन् ? What is poverty ? How poverty
and unemployinent are interrelated to each other ?
१८. नेपालको वैदेशिक व्यापारको संरचनाको व्याख्या गर्नुहोस्। Explain the composition of
Nepalese foreign trade.
१९. दिइएको तथ्याङ्कबाट स्तरीय विचलन पत्ता लगाई नतिजाको व्याख्या गर्नुहोस्।
Find the standard deviation from the
following data and interpret the result.
ज्याला (रु.) (Wage Rs.) |
15 |
22 |
26 |
32 |
35 |
श्रमिक संख्या (No.of labours) |
4 |
5 |
3 |
6 |
2 |
समूह 'ग' (Group 'C')
(विस्तृत उत्तरात्मक प्रश्नहरु/ Long answer questions)
२०. एकाधिकार भनेको के हो ? यस अन्तर्गत सीमान्त आय, सीमान्त लागत विधिद्वारा अल्पकालीन सन्तुलित मूल्य र उत्पादनको निर्धारण कसरी गरिन्छ ? व्याख्या गर्नहोस। What is monopoly? How
equilibrium price and output are determined in the short run by using MR-MC
approach under it ? Explain.
२१. एउटा कर प्रणाली जसल हुन आवश्यक पर्ने गुणहरु के के हुन् ? तीनको व्याख्या गर्नुहोस् । What are the qualities that a
tax systems need to be good ? Explain them.
२२. दिगो विकास भनेको के हो ? गुणस्तरीय शिक्षाको क्षेत्रमा नेपालको प्रगतिको अवस्था समीक्षा गर्नुहोस्। What is sustainable development
? Review the progress of Nepal in the field of quality education.
अथवा (Or)
नेपालमा योजना निर्माणको प्रक्रिया वर्णन गर्नुहोस् । नेपालमा योजनाबद्ध विकासको कुनै चारवटा महत्व उल्लेख गर्नुहोस्। Describe the plan formulation
process in Nepal. Mention any for importance of planned development in Nepal.
Class 12 Economics Board Exam Question Paper, Grade Improvement/Supplementary 2079
0 Comments